• Latest News

  • बन्ने भयो कुख्रेनीमा पक्की पुल, सांसद पौडेलद्धारा शिलान्यास

    चन्द्र घलान, हेटौंडा, १३ माघ २०७३–लामो समयदेखि बन्ने चर्चामा रहेको पदमपोखरी र हेटौंडा जोड्ने कुख्रेनी पुल निर्माणको हिजोबाट विधिवत सुरुवात गरिएको छ । बुधबार मकवानपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित व्यवस्थापिका सांसद अनन्त पौडेलले पुलको शिलान्यास गर्नुभएको हो । read more...
  • हेटौडामा म्लाङ प्वाँहारको पिकको चर्चा

    चन्द्र घलान, हेटौडा, पुष १६– ‘खेलाडीसे किकसे ठिकलाला म्लाङ प्वाँहारला पिकसे ठिक लाला ।’ जब खलनायक म्लाङ प्वाँहारले यो डाईलग बोल्छन् तब दर्शकहरुमा हाँसोको फोहोरा छुट्छ अनि पर्र ताली पड्कन्छ । कहिले हाँसोको फोहोरा अनि कहिले कारुणिक पिडामा छट्पटाउँछन् दर्शकहरु । यो दृश्य हो ओम चलचित्र हलमा तामाङ कथानक चलचित्र ‘म्लाङ प्वाँहार’ को च्यारिटी शोको । read more...
  • WELCOME TO OUR RADIO STATION

    रेडियो सरोबर ९२.५ मेगाहर्ज मकवानपुरको २४ सैँ घण्टा प्रशारण हुने र कमेडी बिटको एकमात्र एफएम हो । गगन मिडिया प्रा.लि ले सञ्चालन गरेको यो रेडियोको अध्यक्ष चर्चित साहित्यकार तथा पत्रकार श्री आनन्दराम पौडेल हुनुहुन्छ । मकवानपुर जिल्लाका प्रतिष्ठित महानुभावहरुले संचालनमा ल्याउनु भएको रेडियो सरोबर फरक शैलीमा प्रशारण भइरहेको छ । रेडियोको स्टेशन म्यानेजरको जिम्मेवारी राजु शाश्वत लामिछानेलेले सम्हाल्नु भएको छ । २०७१ साल भदौ १ गतेबाट परीक्षण प्रशारण आरम्भ भएको यो एफएमको नेपाल सरकारका प्रवक्ता, सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले २०७१ फागुन २ गते बिधिवत उद्घाटन गर्नुभएको हो । मकवानपुरको एकमात्र हास्यब्यङ्यात्मक तथा समाचारमूलक एफएमको रुपमा परिचित रेडियो सरोबर हेटौैंडा-४ मा रहेको नारायणी मल(बिजनेस कम्प्लेक्स)को सबैभन्दा माथिल्लो तल्लामा अवस्थित छ । मकवानपुरका अधिकांश क्षेत्रसहित आसपासका जिल्लामा यो रेडियो सुन्न सकिन्छ । साथै ईन्टेरनेटमा http://www.radiosarobar.com.np/ मार्फत पनि यो रेडियोालई संसारको जुनसुकै कुनाबाट सुन्न सकिन्छ ।

Schedule

Program Title Time
Program Title Time
Program Title Time
Program Title Time
Program Title Time
Program Title Time
Program Title Time

रेडियो कार्यक्रमहरु

Paudel Sanga 15 Minute Baisakh 12 2073
Sarobar Sambad With Swagat Nepal Part 2
Sarobar Sambad With Dipak Gyawali Part 2

    Activities

  • सरोबर सिङ्गीङ स्टार २०७२ को फाईनल राउण्ड

    सुरज बने सरोबर सिङ्गीङ स्टार २०७२, पचास हजारको सपिङ भौचर बिपिनलाई चन्द्र घलान, फागुन ३ हेटौँडा/नारायणी मल व्यवसायी संघको सहकार्यमा रेडियो सरोबरले आयोजना गरेको गायन प्रतियोगिता सरोबर सिङ्गीङ स्टार २०७२ को बिजेता कमानेका सुरज भोलन भएका छन् ।

Radio Jockey / Staff

Avishek Dhakal

Avishek Dhakal
Marketting Executive

Contact:
057-525118
Roshan Baniya

Roshan Baniya
Program Presenter

Contact:
057-525118
Raju Shashwat Lamichhane

Raju Shashwat Lamichhane
Station Manager

Contact:

Santosh Timalsina

Santosh Timalsina
Radio Jockey

Contact:
057-525118
Ranjita Timalsina

Ranjita Timalsina
Radio Jockey

Contact:
057-525118
MuskanTimalsina

MuskanTimalsina
Managing Director

Contact:
057-525118
Ananda Ram Paudel

Ananda Ram Paudel
Chair-man

Contact:
057-525118

 Radio Program
Content